आज मन्त्रालयको अतिरिक्त दरबन्दीमा रहि कार्यरत रहेका, दरबन्दी फाजिलमा परेका, संवैधानिक निकायबाट सरुवा सहमति भएका र विभिन्न प्रदेशबाट काज फिर्ता भएका विभिन्न १३ जना राजपत्र अनंकित कर्मचारीहरुको सुरुवा भएको छ ।